News Category 2073/05/18
“पार्टीमा कुनै छलफल भएको छैन”
दैनिक समाचारदाता
राजविराज, १७ भदौं ।
प्रेस सेन्टर नेपाल सप्तरी, अखिल नेपाल विद्युतीय रिक्सा श्रमिक संघ र अखिल नेपाल खेलकुद महासंघ सप्तरीले नेकपा माओवादी केन्द्रको प्रदेश नम्बर २ को सचिवालयको बैठकमा कुनै छलफल नै नभएका बिषयलाई केही व्यक्तिहरुले पार्टीको निर्णय भन्दै प्रचारबाजी गरिएको प्रति खेद व्यक्त गरेको छ ।
प्रेस सेन्टर नेपाल सप्तरीका अध्यक्ष राजु विश्वकर्मा, अखिल नेपाल खेलकुद महासंघ सप्तरीका संयोजक अनिल चौधरी र अखिल नेपाल बिद्युतीय रिक्सा श्रमिक संघ सप्तरीका अध्यक्ष रामचन्द्र यादवले शुक्रवार संयुक्त प्रेस बिज्ञप्ती जारी गर्दै सो खेद व्यक्र गरिएको हो ।
जारि विज्ञप्तिामा नेकपा (माओावदी केन्द्र) प्रदेश नं. २ को काठमाण्डौमा भदौ १२ गतेदेखि १४ गतेसम्म चलेको नेकपा माओवादी केन्द्रको प्रदेश नम्बर २ को सचिवालय बैठकमा पार्टीको पेशागत तथा जनवर्गीय संगठनहरुको बिषयमा कुनै किसिमको छलफल नै नभएको पार्टीका पोलिटब्युरो सदस्य तथा पुर्वमन्त्रीहरु विश्वनाथ साह एंव उमेश कुमार यादवबाट जानकारी प्राप्त भएको स्पष्ट पारेका छन् ।
नेकपा (माओावदी केन्द्र) प्रदेश नं. २ को सचिवालय बैठकमा जिल्ला जिल्लामा एकता भेला तथा प्रशिक्षण चलाउने निर्णय गरेपनि पार्टीको पेशागत तथा जनवर्गीय संगठनहरुको बिषयमा कुनै किसिमको छलफल नै नभएको बिषयलाई केही व्यक्तिहरुले पार्टीको निर्णय भन्दै प्रचारबाजी गरिएको प्रति खेद समेत व्यक्त गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ