News Category 2073/05/23
अपाङ्गता बालकलाई ह्विल चेयर सहित शैक्षिक सामाग्रि प्रदान
दैनिक समाचारदाता
राजविराज, २२ भदौं ।
सप्तरीको मलहनमा गाविस ६ स्थित एकजना अपाङ्गता भएका बालकलाई बुधबार ह्विल चेयर सहित शैक्षिक सामग्री वितरण गरिएको छ ।
आप्mनो घरदेखी करिव ३ किलोमिटरको दुरीमा रहेका मुसहरनियाँ निम्म माध्यमिक विद्यालय मलहनमा ६ को कक्षा १ मा अध्ययनरत रहेका मलहनमा ९ धाँती बजार निवासी फुल महम्मदका ८ वर्षिय छोरा मो. सम्मसाद हिड्डुल गर्न नसक्ने कारणले उनलाई ह्विल चेयर वितरण गरिएको हो ।
सवल नेपाल राजविराज सप्तरी र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित स्पोन्सरशिप कार्यक्रम अन्तर्गत सर्वेक्षण गरी पहिचान गरेर तिन महिना इसीसीडि ट्रान्जिस्नल क्लासमा भर्ना गरी विद्यालय जाने क्षमताको विकास गर्ने कार्य गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष प्रियकान्त चौधरीको अध्यक्षता एवं गाउँ वाल संरक्षण समिति मलहनमाका संयोजक मो. उल्फतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सवल नेपालबाट ह्विल चेयर १ सेट, कपी कलम सहित झोला १ थान हस्तारण गरी संयोजक मो. उल्फतले आप्mनो व्यक्तिगत तर्फबाट सवै सहभागिहरुलाई कार्यक्रममा खाजा खान ५ सय रुपैया र अपाङ्गता भएका बालक सम्मसादको लागी किताव, कपी र पोसाकका लागी नगद ११ सय रुपैया प्रदान गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ