News Category 2070/06/06
नेवि संघको आधिकारिक सभापति साह
राजविराज÷नेपाली काँग्रेस सप्तरीले नेवि संघ सप्तरीको आधिकारिक सभापति बारे देखिएको विवादप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
जिल्ला सचिव सबुरलाल साहुद्वारा शनिबार जारि विज्ञप्तिमा केही व्यक्तिहरुले नेवि संघको विद्यान विपरीत क्रियाकलाप गरिरहेको हुँदा त्यस्ता व्यक्तिहरुलाई संगठन विपरीत त्यस्ता कार्यहरु नगर्न भन्दै नेवि संघ सप्तरीको सभापति धनश्याम साह नै भएको जनाइएको छ ।
जारि विज्ञप्तिमा नेवि संघ केन्द्रिय कार्यालयको प्राप्त पत्रानुसार घनश्याम साह मात्र आधिकारिक सभापति भएको उल्लेख छ ।
यसैबीच नेवि संघ केन्द्रिय कार्यालयले पनि एक विज्ञप्ति जारि गर्दै सप्तरी जिल्ला कार्य समितिको आधिकारिक जिल्ला सभापति घनश्याम साह रहेको जनाएको छ । कार्यालयका मुख्य सचिव शिव रिमालद्वारा हस्ताक्षरित विज्ञप्ति नेपाली काँग्रेस जिल्ला कार्य समिति सप्तरीलाई समेत बोधार्थ गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ