News Category 2073/05/24
लागु औषधसहित चार युवा पक्राउ
दैनिक समाचारदाता
राजविराज, २३ भदौं ।
सप्तरी प्रहरीले पातो बजारबाट अवैध लागु औषध सहित चार जना युवालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय पातोबाट खटिएको प्रहरी टोलीले पातो १ मा चेकजाँच गर्ने क्रममा स १ प २७४५ नं.को मोटरसाईकल र २ वटा साईकलमा आएका चार जनालाई पक्राउ गरेको हो ।
प्रहरीले जिल्लाको मलेकपुर गाविस ३ बस्ने २३ वर्षिय राजेश कुमार सरदार, सोही ठाउँका १९ वर्षिय सन्देस कुमार साह, २२ वर्षिय संतोष कुमार साह र १९ वर्षिय दिपेस साहलाई पक्राउ गरेकोे जनाएको छ ।
पक्राउ परेका ब्यक्तिहरुको साथबाट नाईट्रोजन ट्याबलेट १५ थान, नाईट्रोमेट टयाब्लेट १० थान, स्पास्मो टयाब्लेट ६ थान लागु औषध बरामद गरीएको प्रहरीले जनाएको छ ।
त्यस्तै मोटरसाईकल, साईकल तथा व्यक्तिहरुलाई आवश्यक कारबाहीको लागी ईलाका प्रहरी कार्यालय कल्याणपुरको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ