News Category 2070/06/07
सडक दुर्घटना बढी भएको भन्दै शान्तिका लागि अष्टयाम गरिने
दैनिक संवाददाता
राजविराज, ६ असोज ।
बढ्दो सडक दुर्घटनामा कमी ल्याउन र शन्ति स्थापनाको कामना गर्दै राजविराज नगरपालिका–५ स्थित रुपनी रोडमा यही असोज ११ गते शान्ति अष्टयाम आयोजना हुने भएको छ ।
राजविराज–५ हिमालय टोलका स्थानियबासीहरुको एक भेलाले शान्ति अष्टयामका लागि रामअवतार यादवको संयोजकत्वमा समिति निर्माण गरेको छ । सोही समितिको सम्पन्न बैठकले असोज ११ गते शन्ति अष्टयाम आयोजना गर्ने निर्णय गरेको हो ।
शान्ति अष्टयामका लागि चन्दा संकलनको कार्य जारी रहेको र अष्टयाम सफल बनाउनका लागि सहयोग गर्न अष्टयाम आयोजक समितिले सबैसँग आग्रह गरेको छ । राजविराज–रुपनी सडक खण्डको बिभिन्न स्थानमा हुने दुर्घटनालाई कम गर्न र शान्ति स्थापना गर्न शान्ति अष्टयाम आयोजना गर्न लागेको संयोजक यादवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ