News Category 2070/06/08
बारको अध्यक्ष पदमा चार जनाको उम्मेदवारी
दैनिक संवाददाता
राजविराज, ७ असोज ।
जिल्ला वार एशोसिएशन सप्तरीको नयाँ नेतृत्वका लागि चार जना कानुन व्यवासीहरुले अध्यक्ष पदमा उम्मेदवारी दत्र्ता गराएका छन् ।
बारको नयाँ नेतृत्वका लागि उम्मेदवारी दत्र्ता गराउने दिन सोमवार अध्यक्ष सहित बिभिन्न पदका लागि कानुन व्यवासीहरुले उम्मेदवारी दत्र्ता गराउका हुन् । अध्यक्ष पदमा कानुन व्यवसायीहरु कृपानारायण यादव, अशोक चौधरी, खगेन्द्र चौधरी र भुपेन्द्र नारायण मण्डलले उम्मेदवारी दत्र्ता गराउनु भएको छ भने उपाध्यक्ष पदका लागि गिरिशचन्द्र झा र कामेश्वर यादवले उम्मेदवारी दत्र्ता गराउनुभएको निर्वाचन समितिले जनाएको छ ।
यस्तै सचिव पदमा हरिन्द्र यादव र रामएकवाल मण्डल तथा कोषाध्यक्ष पदमा मिस्टर चौधरी र दिगम्बर यादवले उम्मेदवारी दत्र्ता गराउनु भएको छ भने सदस्य पदमा शंकर कुमार मिश्र, रंजिता रिजाल सुबेदी, भोलारमण उप्रेती, शिबनारायण यादव र लोकनाथ यादवले उम्मेदवारी दत्र्ता गराउनु भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ