News Category 2073/06/11
आगलागिमा दश लाख बराबरको क्षति
दैनिक समाचारदाता
राजविराज, १० असोज ।
सप्तरीको बोदेबर्साईन गाविसस्थित एक किराना पसलमा आगलागि हुँदा दश लाख बराबरको क्षति भएको छ ।
सो गाविस वडा नं. ७ निवासी राम गुलाम साहको घरमा रहेको किराना पसलमा अचानक बिद्युत लाईन सर्ट भई आगलागी हुदा किराना पसलमा रहेका सामानहरु पुर्ण रुपमा जली नष्ट हुदा सो मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट कुनै मानबिय तथा चौपाया क्षति नभएको प्रहरीले जनाउँदै ईलाका प्रहरी कार्यालय बोदेबर्साईनबाट खटिएको प्रहरी टोलीले स्थानियहरुको सहयोगमा आगो नियन्त्रणमा लिएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ