News Category 2073/06/13
कर्तव्य ज्यान मुद्दाका फरार तीन पक्राउ
दैनिक समाचारदाता
राजविराज, १२ असोज ।
फरार प्रतिवादी पक्राउ गर्ने सिलसिलामा सप्तरी प्रहरीले बुधबार ज्यान मार्ने उद्योगमा कैद सजाय भएका दुई तथा कर्तव्य ज्यान मुद्दाका फरार एकसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ज्यान मार्ने मुद्दामा जिल्ला अदालतबाट ६ महिना १८ दिन कैद फैसला भएका सप्तरीको जोगिनियाँ गाविस हाल हनुमाननगर योगिनीमाई नगरपालिका २ बस्ने खुसीलाल मण्डल, सोही ठाउँका मिश्रीलाल मण्डल तथा हत्याका आरोपित लालापट्टी गाविस ७ बस्ने ३० वर्षिय पञ्चदेव खङग रहेका छन् ।
पक्राउ परेका मण्डलद्वयलाई प्रहरीले बुधबारै जिल्ला अदालतमा उपस्थित गराएको छ भने तीन महिना अघि हत्या भएका सप्तरी लालापट्टी गाविस ७ बस्ने ६५ वर्षिया सावित्रादेवी खङ्गको हत्याका आरोपित पञ्चदेवलाई प्रहरी कार्यालको हिरासतमा राखि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ