News Category 2073/06/21
ब्रहमाकुमारीद्वारा ¥याली तथा शुभकामना आदान प्रदान कार्यक्रम
दैनिक समाचारदाता
राजविराज, २० असोज ।
हिन्दुहरुको महान चाड बिजया दशमी, शुभ दिपावली एवम् छठ पर्वको अवसरमा ब्रहमाकुमारी राजयोग सेवा केन्द्र राजविराजद्धारा याली तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।
सो अवसरमा बिहिबार बिहान राजविराजमा बृहत ¥याली निकालिएको छ । ब्रहमाकुमारी राजयोग सेवा केन्द्रबाट निकालिएको ¥याली नगरको विभिन्न भागको परिक्रमा समेत गरेको थियो ।
ब्रहमाकुमारी राजयोग सेवा केन्द्र राजविराजकी मुख्य संचालिका भगवति दिदीको अध्यक्षता तथा साँसद अशोक कुमार मण्डलको प्रमुख आतिथ्यमा आयोजित सो शुभ कामना आदान प्रदान कार्यक्रममा पुर्व राजदुत श्यामानन्द सुमन, समाजसेवि हरेकृष्ण प्रसाद सिंह, मधुसुदन लाल देव, शंकर शारदा, ब्रहमाकुमार दिपक भाईजी लगायतकाहरुले आ–आफनो शुभकामना मन्तव्य राख्नुभएको थियो ।
उक्त कार्यक्रममा ब्रहमाकुमारी भगवति दिदीले सांसद मण्डल र पुर्व राजदुत सुमनलाई मायाको चिनो समेत प्रदान गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ