News Category 2073/07/09
ट्याक्टरको ठक्करबाट साइकलयात्रीको मृत्यु
दैनिक समाचारदाता
राजविराज, ८ कात्तिक ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको बक्धुवा ८ स्थित सडकखण्डमा ट्याक्टरको ठक्करबाट सोमबार एक साइकलयात्रीको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ आईरहेको स.१.त ४९०७ न.को ट्याक्टरले सोहि दिशातर्फ आईरहेको साईकलयात्रीलाई ठक्कर दिएको हो ।
ठक्करबाट मृत्यु हुनेमा जिल्लाको बक्धुवा गाबिस १ निवासी ५० बर्षीय भरथी खंग रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
ठक्करबाट गम्भिर घाईते भएका खंगलाई धर्मेश्वर अस्पताल प्राथमिक उपचार पश्चात् थप उपचारको लागि सगरमाथा अंचल अस्पताल राजबिराज ल्याउदै गर्दौ बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यता मृतकको शव अंचल अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ भने ट्याक्टर र चालकलाई ईलाका प्रहरी कार्यालय कन्चनपुरले नियन्त्रणमा राखेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ