News Category 2073/07/09
उद्योग मन्त्रिलाई कालो झण्डा
दैनिक समाचारदाता
राजविराज, ८ कात्तिक ।
उद्योग मन्त्री नविन्द्रराज जोशीलाई सोमबार सप्तरीमा मधेशवादी दलका नेता तथा कार्यकर्ताहरुले कालो झण्डा देखाएर विरोध गरेका छन ।
सप्तरीको मल्हनिया गाविसस्थित चनही चौकमा आयोजना गरिएको पदभार ग्रहण तथा शुभकामना आदान प्रदान कार्यक्रममा सहभागि हुन आउनुभएका मन्त्री जोशीलाई जारी संविधान प्रति असन्तुष्टि जनाउँदै मधेशवादी दलका नेता तथा कार्यकर्ताहरुले कालो झण्डा देखाएका हुन । सो कालो झण्डा देखाएर बिरोध गर्ने क्रममा प्रहरीले बल समेत प्रयोग गरेको स्थानीय राधेश्याम रामले जानकारी दिनुभएको छ ।
स्थानीय प्रहरीले बल प्रयोग गरेपछि चनही चौक केही समय तनावग्रस्त रहेपनि पछि सामान्य भएपछि कार्यक्रम संचालन भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ