News Category 2070/06/11
टाइगर्सद्वारा ४ को प्रत्यक्ष बाहेक सबै क्षेत्रबाट नाम सिफारिस
दैनिक संवाददाता
राजविराज, १० असोज ।
जनतान्त्रिक तराई मधेश मुक्ति टाइगर्सले सप्तरी क्षेत्र नं. ४ को प्रत्यक्ष बाहेकको सम्पूर्ण क्षेत्रबाट प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदबारको नाम सिफारिस गरेको छ ।
प्रत्यक्षतर्फ क्षेत्र नं. १ बाट रामेश्वर बाँतर, २ बाट अनिल कुमार यादव, ३ बाट केन्द्रिय उपाध्यक्ष भोला मुखियाँ (मंगल पाण्डे), ५ बाट लाल मोहम्मद राइन र ६ बाट बलराम साहको नाम सिफारिस गरेको पार्टीका जिल्ला अध्यक्ष अनिल कुमार याद भस्वले जानकारी दिनुभयो ।
यस्तै समानुपातिक तर्फ क्षेत्र नं. १ बाट राधाकृष्ण, राजकुमारीदेवी यादव, उमेश कुमार रजक, २ बाट केन्द्रिय सदस्य अनिल कुमार झा, जोगेन्द्र साह, सितादेवी ठाकुर, निर्मला साह र मनोज सिंहको नाम सिफारिस गरिएको छ ।
यसैगरि क्षेत्र नं. ३ बाट भारती कुमारी मण्डल, महेन्द्र प्रसाद यादव, ४ बाट ललित झा, जिवछ मुखिया, बिन्देश्वर दास, ५ बाट अरुण कुमार मण्डल, अयोधी मण्डल र क्षेत्र नं. ६ बाट अमलादेवी मुखिया, ललिता देवी रामको नाम सिफारिस गरेको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ