News Category 2073/07/11
मैथिली कथा संग्रह “बुलबुल” को लोकार्पण
दैनिक समाचारदाता
राजविराज, १० कात्तिक ।
धनुषाका पत्रकार एवं साहित्यकार सुजीत झाद्वारा लिखित मैथिली कथा संग्रह “बुलबुल” को बुधबार एक कार्यक्रमबीच लोकार्पण गरिएको छ । पत्रकार एवं साहित्यकार झो यो सातौं कृती हो ।
आफन्त नेपालद्वारा प्रकाशित उक्त कथा संग्रहको मैथिली साहित्य परिषद्का पूर्व अध्यक्षहरु देवेन्द्र मिश्र, बिबेकानन्द झा, डा. सुनिल कुमार झा, विष्णु कुमार मण्डल र वर्तमान अध्यक्ष शुभचन्द्र झाले संयुक्त रुपमा लोकार्पण गर्नुभएको हो ।
लोकार्पण कार्यक्रममा वक्ताहरुले झाद्वारा लिखित कृतिहरु मैथिली भाषाको उत्थानका लागि निकै नै प्रभावकारी भएको बताउँदै अहिले धुनषाका सामुदायिक विद्यालयहरुमा समेत ती कथा संग्रह पाठ्यक्रमको रुपमा लागु गरिएको बताउनुभयो ।
उक्त अवसरमा करुणा झा, सेन्चुरी बैंकका प्रन्धक बिज्रमोहन झा, पत्रकार शिवहरी भट्टराई, धुनषा महासंघका कोषाध्यक्ष रामअशिष यादव, नेपाल सदुभावना पार्टी गजेन्द्रवादीका केन्द्रिय अध्यक्ष विकास तिवारी, फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र साह, नेपाल सद्भावना पार्टीका केन्द्रिय सचिव राजिव झा लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ