News Category 2073/07/27
मधेशमा दुई प्रदेश बनाएर मात्रै स्थानीय तह पुर्नसंरचना ः अध्यक्ष राणा
दैनिक समाचारदाता
राजविराज, २६ कात्तिक ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्सेर जबरा राणाले मधेशमा दुई प्रदेश बनाएर मात्रै स्थानीय तह पुर्नसंरचना गर्नुपर्ने बताउनुभएको छ ।
सप्तरीको शम्भुनाथ नगरपालिकास्थित कठौना बजारमा राप्रपाद्वारा आयोजित कार्यकर्ता भेलालाई शुक्रबार सम्बोधन गर्दै उहाँले मधेशमा दुई प्रदेश हुनुपर्ने राप्रपाको एजेन्डा रहेको जिकिर गर्नुभयो ।
उहाँले पहिला प्रदेश बनएर त्यसपछि जनसंख्याको आधारमा गाउँपालिका, नगरपालिका बनाउनु पर्ने जरुरी रहेको भन्दै बर्तमान संरचनामै निर्वाचन गर्नुपर्नेमा जोड् दिनुभयो ।
उहाँले नयाँ संरचना बनाएर निर्वाचन गर्दा ठूलो विवाद हुने भएकोले बर्तमान संरचनामै स्थानीय निकायको निर्वाचन गरेमा सबैको भलो हुने दाबी समेत गर्नुभयो ।
एक अर्को प्रसङ्गमा अध्यक्ष राणाले राप्रपा नेपालसँग पार्टी एकताको प्रयास भइरहेको बताउँदै यद्दपी यसमा केहि समय लाग्ने जानकारी दिनुभयो ।
उहाँले आफ्नो पार्टीले पहिले राष्ट्रियता, प्रजातन्त्र, उदारवाद नारा राखेपनि अहिले हिन्दु गणतन्त्र चौथो नारा थपेको उल्लेख गर्नुभयो ।
राप्रपाका जिल्ला अध्यक्ष उम्देश्वर साहको अध्यक्षतमा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य राजेश गिरी, रेणु साह, नरेन्द्र चौधरी, सहायक कोषाध्यक्ष गिरधर परियारसहितकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ