News Category 2070/06/12
तीन दिन भित्र माग सम्बोधन नभए चरणबद्ध आन्दोलन
दैनिक संवाददाता
राजविराज, ११ असोज ।
बिभिन्न मागसहित आन्दोलन गाविस कर्मचारीहरुको माग सम्बोधन गर्न सरकार गम्भीर नभएको भन्दै बिभिन्न पेशागत संघ संगठनहरुले तीन दिनभित्र माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
नेपाल निजामति कर्मचारी संगठन सप्तरी, कर्मचारी युनियन, कर्मचारी संघ, स्वतन्त्र कर्मचारी मिलन केन्द्र, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति, राष्ट्रिय कर्मचारी संगठन, गाविस सचिव हकहित संरक्षण केन्द्र, नेपाल शिक्षक युनियन, शिक्षक संगठन, शिक्षक संघ, मधेशी शिक्षक फोरम, स्वास्थ्यकर्मी युनियन, नेपाल बैं. लि. सप्तरी, नेपाल बिद्युत प्राधिकरण कर्मचारी संघ, नेपाल मधेशी निजामति कर्मचारी संगठन, नेपाल स्वास्थ्यकर्मी संगठन, नेपाल बितिय संस्थान कर्मचारी संघ र नेपाल टेलिकम वर्कर युनियन सप्तरीले शुक्रवार संयुक्त प्रेस बिज्ञप्ती जारी गरी यस्तो चेतावनी दिएका हुन् ।
स्थानिय निकाय ठप्प पारेर आफ्ना जायज मागसहित आन्दोलनमा उत्रेका कर्मचारीहरुको माग सम्बोधन गर्न सम्बन्धित निकाय गम्भीर नभएको प्रति गम्भीरध्यानाकर्षण भएको भन्दै ३ दिनभित्र माग सम्बोधन गरी समस्या समाधान गर्न बिज्ञप्तीमा माग गरिएको छ ।
माग सम्बोधन नभए असोज १४ गतेदेखि चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिदै सहयोग गर्न सबैपक्षसँग आग्रह गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ