News Category 2073/07/29
भारतीय दुई हजारको नोटमा नेपाली भाषा प्रयोग
दैनिक समाचारदाता
राजविराज, २८ कात्तिक ।
भारत सरकारले हालै ५ सय र एक हजारको नोटमा प्रतिबन्ध लगाएपछि बजारमा नयाँ पाँच सय र २ हजारको नोट बजारमा ल्याएको छ ।
भारत सरकारले बजारमा ल्याएको २ हजारको नयाँ नोटमा नेपाली भाषाको समेत प्रयोग गरेको पाइएको छ ।
भारतको संविधानको अनुसूचिमा नेपाली भाषा उल्लेखित भए बमोजिम नै २ हजारको नोटमा नेपाली भाषा प्रयोग गरिएको हो । यता बजारमा आएको उक्त नयाँ नोटमा धेरै भारतीयहरुले चासो व्यक्त गरेका छन् ।
भारतमा २ हजार भारुको नयाँ नोटमा प्रयोग भएको देवनागरी शब्दलाई लिएर गल्ती रहेको भन्दै चर्चा भएको हो । नोटको पछिल्लो भागमा १५ भाषामा लेखिएको छ, जसमा दुई हजार रुपैयाँ पनि लेखिएको छ ।
एउटै कुरा दुई ठाउँमा लेखिएको र यो गल्ती भएको भन्दै न्यूज पोर्टल सत्याग्रहले लेखेपछि यसले धेरैको ध्यान तानेको छ । तर, यो गल्ती नभएको थाहा भएको छ । द क्वीजका अनुसार नयाँ नोटमा भारतमा बोलिने प्रमुख भाषाहरु पनि राखिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ