News Category 2073/07/29
विभिन्न मुद्दामा फरार तीन पक्राउ
दैनिक समाचारदाता
राजविराज, २८ कात्तिक ।
अदालतबाट कैद भुक्तान भएका बिभिन्न मुद्दाका फरार तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वन सम्बन्धि मुद्दाका फरार दुई सप्तकोशी नगरपालिका ४ बस्ने बलराम थापा र झापा गौरादह घर भई सोही ठाउँ बस्ने पदम प्रसाद बास्तोला रहेका छन् तथा चोरी मुद्दाका सप्तरी काचन गाविस ७ बस्ने नागेन्द्र यादव रहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय कंचनपुर र बोदेबर्सानबाट खटिएको टोलीले आइतबार विहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पक्राउ परेका थापा र बास्तोला उपर जिल्ला अदालत सप्तरीबाट ४३ दिन तथा यादव उपर ४ दिन कैद र ५४ हजार रुपैया जरिवाना सजाय तोकिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ