News Category 2073/07/30
आगलागीबाट पाँच लाख बढीको क्षति
दैनिक समाचारदाता
राजविराज, २९ कात्तिक ।
सप्तरीको दुई गाविसमा भएको आगलागिमा ५ लाख ५० हजार बराबरको क्षति भएको छ । सप्तरीको को.बर्साईन गाविसमा आगलागि हुँदा नगदसहित करिब ४ लाख ५० हजार बराबरको क्षति भएको छ ।
सो गाविस वडा नं. ५ बस्ने चैता खंगको घरको पुजा कोठामा बालेको बत्तीबाट अचानक आगलागि हुँदा निजको घर र भित्र रहेका फर्निचर, लताकपडा, भाडाबर्तन तथा छिमेकी सीता खंगको घर र भित्र रहेका फर्निचर, लताकपडा, भाडाबर्तनर र नगद २० हजार समेत गरि ४ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
सो आगलागि प्रहरी चौकी को. बर्साईनबाट खटेको टोली र स्थानिय बासिन्दाको सहयोगमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैगरि जिल्लाको काचन गाबिस वडा नं ८ बस्ने सुखित ओछारको घरमा बिद्युत लाईन सर्ट भई आगलागी हुदा घर र भित्र रहेका फर्निचर, लताकपडा, भाडाबर्तन जलेर नष्ट हसँदा ७५ हजार बराबरको क्षति भएको छ ।
प्रहरी चौकी काचनबाट गएको टोली र स्थानिय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ