News Category 2073/08/03
तमलोपा सप्तरीले सुरु ग¥यो सदस्यता वितरण
दैनिक समाचारदाता
राजविराज, २ मंसिर ।
तराई मधेश लोकतान्त्रिक पार्टी सप्तरीले बिहीबारदेखी सदस्यता वितरण अभियान सुरु गरेको छ ।
तमलोपा सप्तरीले विहीवार राजविराज नगरपालिका २ स्थित निम्न माध्यमिक विद्यालयबाट शुभारम्भ गरेको जनाएको छ ।
अभियानका क्रममा डा. अवधकिशोर सिंहको अध्यक्षतामा तमलोपाको जनवर्गीय संगठन लोकतान्त्रिक वौद्धिक संघको जिल्ला समिति गठन गरेको छ ।
गठित समितिको उपाध्यक्षमा डा. जयप्रकाश देव, दिवाकर मिश्र र देवनारायण यादव रहनु भएको छ भने समितिको महासचिवमा उपेन्द्र यादव, सचिवमा कुमार पाठक, सह–सचिवमा उत्तमलाल साह र कोषाध्यक्षमा गंगालाल दासलाई चयन गरिएको छ ।
यस्तै समितिको सदस्यहरुमा बबन कुमार मिश्र, विकास कुमार मिश्र र रिमा ठाकुर रहनुभएको छ भने समितिलाई क्रमशः विस्तार गर्दै लगिने पार्टीका केन्द्रीय सदस्य प्रा.अमरकान्त झाले जानकारी दिनुभयो ।
पार्टीका केन्द्रीय सदस्य एवं सप्तरीका प्रभारी डा. सुरेन्द्र कुमार झाको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु विजय यादव, कुमारनाथ मिश्र, साधना झा, जिल्ला अध्यक्ष रामप्रित यादवलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ