News Category 2073/08/05
चित्रगुप्ता सेवा समितिद्वारा नौं जना सम्मानित
राजविराज÷चित्रगुप्त सेवा समितिको ४७ औं साधारण सभा शनिबार राजविराजमा सम्पन्न भएको छ ।
जिल्लाको सबैभन्दा पहिलो संगठित रुपले स्थापना भएको उक्त संस्थामा चित्राश बालबालिकाहरुलाई छात्रवृति वितरणमा सहयोग गर्ने विभिन्न क्षेत्रका ८ जना चन्दादाता तथा एक जना युवा राजनीतिकर्मीलाई सम्मान समेत गरिएको छ ।
भौतिक संरचना निर्माण कार्यमा सहयोग गर्नेहरु रमेश कुमार साह, लालु प्रसाद अग्रवाल, सुदामा सिंह, सुनिल कुमार सिंह, राधा प्रसाद सिंह, शंकर कुमार दास, मनोज कुमार मुन्धडा र सवैभन्दा बढी १ लाख सहयोग गर्ने वैजनाथ लाल कर्णलाई सम्मान गरिएको सतिश दत्तले जानकारी दिनुभयो ।
त्यसैगरी युवा प्रतिभाको रुपमा छोटो समयमा राजनैतिकमा सक्रिय रहनु भएका तथा सदभावना पार्टीका राष्ट्रिय महासचिव मनिष कुमार सुमन र क्षेत्र न. ३ का सासंद उमेश कुमार यादवलाई समेत सम्मान गरिएको हो । यस्तै समितिले पुर्व अध्यक्षहरु रामबल्लव दास, राम कृष्ण दास र सत्य नारायण मल्लिकलाई समेत सम्मान गरिएको छ ।
चित्रगुप्त सेवा समितिका अध्यक्ष अशोक कुमार कर्णको अध्यक्षतामा आयोजित सो साधारण सभामा निवर्तमान सिंचाई मन्त्रि उमेश कुमार यादव, सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष अरुण प्रधान, सद्भावना पार्टी महासचिव मनिष कुमार सुमन, पत्रकार शिबहरी प्रसाद भट्राई लगायतका बक्ताहरुले आ–आफनो धारणा राख्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ