News Category 2073/09/04
अन्तराष्ट्रिय आप्रवासि कामदार दिवस सम्पन्न
दैनिक समाचारदाता
राजविराज, ३ पुस ।
सामी हेल्भेटास नेपालको सहयोगमा सबल नेपाल राजबिराजद्धारा संचालित बैदेशिक रोजगार सम्बन्धि “सुरक्षित बैदेशिक रोजगारको प्रतिबद्धताः हामी सवैको एक्यबद्धता” भन्ने मुल नाराका साथ अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस २०१६ आइतबार सम्पन्न भएको छ ।
कन्चनरुप नगरपालिकामा आप्रवासी हकहित संरक्षण केन्द्रको अगुवाईमा ¥याली निकाली नगर परिक्रमा गरिएको छ । ¥यालीपश्चात् आयोजित कोण सभा लगतै हटियामा वैदेशिक रोजगारी सम्बन्धि सडक नाटक समेत प्रस्तुत गरिएको थियो ।
हकहित संरक्षण केन्द्रको अध्यक्ष जयबिन्द सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सबल नेपाल सप्तरी अध्यक्ष जुना गिरीको अध्यक्षता तथा सबल नेपाल सामी परियोजना कार्यक्रम संयोजक अशोक साह, सुचना केन्द्रका कार्यक्रम संयोजक रामप्रमेश मण्डल लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको स्वागत मन्तव्य सबल नेपालका कार्यक्रम संयोजक अशोक कुमार साहले गर्नु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ