News Category 2073/09/12
लौनियाँ पूर्ण सतप्रतिशत विद्यालय भर्ना घोषणा गाविस
दैनिक समाचारदाता
राजविराज, ११ पुस ।
“शिक्षा पाउन सम्पुर्ण बालबालिकाको नैसार्गीङ्क अधिकार हा”े भन्ने नाराका साथ सोमबार सप्तरीको लौनिया गाविसलाई पूर्ण सत प्रतिशत बिद्यालय भर्ना घोषणा गरिएको छ ।
स्थानिय उमेश्वर राप्राबि लोनियाको प्रागङ्गमा जिल्ला शिक्षा कार्यालय सप्तरीको समन्वय, सेभ द चिल्ड्रेनको सहयोगमा, सेभ द सप्तरीले आयोजना गरेको बिद्यालय पूर्ण शतप्रतिशत पुर्ण भर्ना घोषणा कार्यक्रममा बोल्दै बिशिष्ट अतिथि जिल्ला शिक्षा कार्यालय सप्तरीका नियमित कार्यालय प्रमुख दिप कुमार यादवले बिद्यालयमा बालबालिहरुलाई भर्ना गरेर मात्र नहुने बरु बिद्यार्थीले चाहेको इच्छा अनुसार शिक्षा दिक्षा हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले स्थानिय अभिभावकहरुले समेत सचेत हुनु पर्ने बताउदै बिद्यार्थीको सुरुमै लागानी गरेर हेरचार गरियो भने उनीहरुको शाररिक मानसिक रुपमा तन्दुरुस्ट राखे मात्र सफल बिद्यार्थी पाउन सकिने बताउनुभयो ।
गाविस सचिव राजेन्द्र प्रसाद कर्णको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षेत्र नं. ३ का सभासद एवम पुर्व सिँचाई मन्त्री उमेश कुमार यादवको प्रमुख आतिथ्यमा समापन भएको थियो ।
उक्त कार्यत्रममा जिल्ला बिकास समितिका कार्यत्रम संयोजक नवराज खड्का, दिपक कुमार यादव, पशु सेवा कार्यालयका बिशवनाथ साह, सेभद चिल्डे«नका खिलनाथ निरौला, सेभ द सप्तरीका सचिव नरेन्द्र प्रसाद यादव, खानेपानी कार्यालयका शैलेन्द्र चौधरी, बिद्यालयका प्रअ प्रदिप कुमार मण्डल, गाउँ बाल संरक्षण समिति लौनियालकी अध्यक्ष उषा कुमारी मण्डलसहिता ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ