News Category 2073/09/15
गोविन्दपुर पहिलो बालविवाहमुक्त वडा घोषणा
दैनिक समाचारदाता
राजविराज, १४ पुस ।
सप्तरीको छिन्नमस्ता गाविसस्थित एउटा वडा जिल्लाकै पहिलो बालविवाहमुक्त वडा घोषणा गरिएको छ ।
छिन्नमस्ता ४ गोविन्दपुरमा बुधबार आयोजित एक कार्यक्रममा उक्त वडालाई बालबिवाहमुक्त वडा घोषणा गएिको हो ।
गाविस कार्यालय छिन्नमस्ताको सहयोग तथा गाउँ बाल संरक्षण समितिको आयोजकमा सम्पन्न भएको कार्यक्रममा वक्ताहरुले वडामा मात्र नभएर जिल्लाभरि नै बालविवाहमुक्त हुनुपर्नेमा जोड दिएका छन् ।
गाउँ बाल संरक्षण समिति छिन्नमस्ताका संयोजक प्रभुनारायण यादवको अध्यक्षता तथा गाविस सचिव सत्यनारायणलाल यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सद्भावना पार्टीका केन्द्रीय सदस्य एवम् निवर्तमान अध्यक्ष सत्यनारायण यादव, महिला तथा बालबालिका कार्यालयका नियमित कार्यालय प्रमुख भावना घिमेरे, जिल्ला बाल कल्याण समितिका अधिकृत पुनम चौधरी, सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजकद्वय उमेशकुमार गुप्ता र इन्द्रबहादुर, सेभ द सप्तरीका कार्यक्रम संयोजक गोपालप्रसाद चौधरीलगायतका उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ