News Category 2073/09/17
जनमूखीको साधारण सभा सम्पन्न
राजविराज÷जनमूखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड राजविराजको १५ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष सचिन्द्र दासको अध्यक्षतामा सम्पन्न वार्षिक साधारण सभामा संचालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदनलाई उपस्थित बहुमत सदस्यले सभाबाट पारित गरेको छ । अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमा चालु आ.ब. २०७३÷०७४ मंसिर मसान्त सम्ममा शेयर पुँजी ७३ लाख ३ हजार ३ सय, कोष ७५ लाख ८३ हजार १ सय ८४, निक्षेप हिसाब ११ करोड १३ लाख ८६ हजार ७ सय ३१ तथा संस्थाले ८ करोड २२ लाख ८९ हजार ४ सय ९३ ऋण लगानी गरेको उल्लेख छ । यस्तै संस्थामा हाल १ सय ८३ पुरुष र १ सय ७१ महिला गरि जम्मा ३ सय ५४ शेयर सदस्यहरु रहेका छन् ।
सम्पन्न सभामा संस्थाका उपाध्यक्ष सुनिल बैद्य, सदस्यहरु देव नारायण चौधरी, उमाशंकर देव, मिना दास, पप्पी सिंह, पत्रकार नवीन कुमार गुप्ता लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ