News Category 2073/09/19
अभियान अन्तरगत १६ हजार बढी गाजा बोट नष्ट
दैनिक समाचारदाता
राजविराज, १८ पुस ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले चलाएको अभियान अन्तरगत १६ हजार ६ सय १४ गाजाका बोटहरु नष्ट गरिएको छ ।
प्रहरीले अभियान अन्तरगत एक महिनाको अवधिमा जिल्लाको बिभिन्न नगरपालिका तथा गाविसका ३७ वटा स्थानका बिभिन्न वडाहरुमा रहेको उक्त गाजाका बोटहरु नष्ट गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरी तथा मातहत बिभिन्न प्रहरी ईकाईहरुका प्रहरीले राजविराज र कंचनरुप नगरपालिका तथा बैरवा, कल्याणपुर, ईनर्वा, फुलबडिय, हर्दिया, पिप्रापश्चिम, भारदह, बकधुवा, जण्डोल, सितापुर, रायपुर, तेह्रौता, बसबिट्टी, शम्भुनाथ नगरपालिका, पातो, औरही, भुतही, बोदेबर्साईन, मानराजा, सारस्वर, नेगडा, खड्कपुर, बनौली, फुलकाही, लोहजरा, मलेठ, देउरी, तरही, तिलाठी, सखरपुरा, रामपुरमल्हनियाँ, गोईठी, पकरी, हरिहरपुर, दिघवा, काचन, सिसुवाबेल्ही, धनगढी लगायतका स्थानहरुमा घर वरपर तथा करेसाबारीमा रहेका १६ हजार ६ सय १४ गाजाका बोट काटेर नष्ट गरिएको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीले गत मंसिर १७ गतेदेखी गाजाका बोटहरुको पहिचान गरी अविलम्ब नष्ट गर्न निर्देशन दिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ