News Category 2073/09/21
काँग्रेस जिल्ला सचिवले उपभोक्ता समितिको रजिष्टर खोसेर भागे
दैनिक समाचारदाता
राजविराज, २० पुस ।
राजविराज नगरपालिका वडा न. ४ स्थित पक्की बाटो निर्माणका लागि उपभोक्ता समिति गठन कार्यक्रममा नेपाली काँग्रेस सप्तरीका जिल्ला सचिवले रजिष्टर खोसि भागेका आरोप लगाइएको छ ।
वडा न. ४ स्थित कोशी पीडित समाजको कार्यालयदेखि विजय पोखरेलको घरसम्म नाला सहितको पक्की बाटो निर्माण हुने शिलशिलामा वडा न. ४ कैं राम कुमार यादवको घरदेखि पुर्वको चौरमा जम्मा भई उपभोक्ता समिति गठन गर्ने कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सचिव यादवले सो रजिष्टर लिएर भागेको आरोप लगाइएको छ ।
राजविराज नगरपालिकाका वडा सचिव ओम प्रकाश साहको उपस्थितिमा सामाजिक परिचालिका तारा कटुवालको हातबाट जर्वजस्ती रजिष्टर खोसी आनन्द झालाई दिई उक्त रजिष्टर लिएर भागी बेपत्ता भएको बुधबार जारि विज्ञप्ती मार्फत आरोप लगाइएको छ ।
यसैबीच स्थानीय रुकमिणी देवी चौधरीको अध्यक्षतामा २२ सदस्यीय महिला उपभोक्ता समिति समेत गठन गरिएको तथा सो समितिलाई नै मान्यता दिनुपर्ने माग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ