News Category 2073/09/29
स्थानिय निकायको पुर्नसंरचना अबैज्ञानिक र अब्यवहारिक ः केन्द्रिय सदस्य साह
दैनिक समाचारदाता
राजविराज, २८ पुस ।
संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य एवं राजनीति समिति सदस्य शैलेन्द्र प्रसाद साहले स्थानिय निकाय पुर्नसंरचना सम्बन्धी सरकारी स्तरवाट सार्वजनिक भएको निर्धारणवारे गम्भिर ध्यानाकर्षण भएको जनाउँदै उक्त निर्धारण सच्याउन माग गरिएको छ ।
साहले बिहीबार एक विज्ञप्ति जारि गर्दै सरकारले संबिधान संसोधन प्रस्ताव संसदमा दर्ता गरिसकेको अबस्था उक्त प्रस्ताव परिमार्जन सहित सिमांकन मिलाउनुपर्ने साटो स्थानिय निकाय पुर्नसंरचना सम्बन्धी गाउपालिका र नगरपालिका निर्धारण गर्नु सरकारको नालायकिपन रहेको उल्लेख छ ।
राज्यकै सिमांकनवारे मतेक्यता हुन नसकेको अबस्थामा स्थानियस्तरमा छलफलै नगरि गाउपालिका र नगरपालिकाको सीमा निर्धारण गरिनु मधेश प्रति बिभेदको भएको ठहर गर्दै उक्त निर्धारण सरकारी षडयन्त्रको अर्को रुप भएको विज्ञप्तिमा ठहर गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “सार्वजनिक भएको सप्तरी जिल्ला सहित मधेशका जिल्लाहरुको गाउपालिका र नगरपालिका निर्धारण पुर्ण रुपमा अब्यबहारिक, अबैज्ञानिक र षडयन्त्रपुर्ण ढंगवाट केही सीमित ब्यक्तीको स्वार्थ सिद्धीका लागि गरिएको नाटक मंचन जस्तो रहेको हाम्रो ठहर छ । त्यसैले राज्यको पुर्नसंरचना नै नभईकन स्थानिय निकायको पुर्नसंरचना गर्न नहुने भएकोले सरकारले तत्काल स्थानिय निकाय पुर्नसंरचनाको कार्य रोकि अबैज्ञानिक र अब्यबहारिक तरिकाले गरिएको स्थानिय निकाय पुर्नसंरचना राज्य पुर्नसंरचनापछि स्थानियस्तरमा छलफल गरि मात्र निर्धारण गर्न माग गर्दछौ ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ