News Category 2073/10/02
विपन्न परिवारलाई ब्लायङकेट बितरण
राजविराज÷धर्मी हल्फा महिला विकास क्लवले शनिबार चिसोबाट बच्नका लागि विपन्न परिवारलाई रंगिन ब्लायङकेट बितरण गरेको छ ।
सो क्लबले सप्तरीको इटहरी विष्णुपुर गाविस वडा नं. ६, ७, ८ र ९ रन्जितपुर र गोरगामाका विपन्न, दलित, विधवा र अपाङगरि १ सय २ जनालाई रंगिन ब्लाङकेट बितरण गरेको हो ।
संस्थाका अध्यक्ष एवं समाजसेवी ई. सूर्यनारायण यादव, खेलकुद पत्रकार मञ्चका सप्तरी अध्यक्ष मनोज कुमार माझी, दिपक कुमार यादव लगायतले उक्त ब्याङकेट बितरण गर्नुभयो ।
खेलकुद पत्रकार मञ्चका अध्यक्ष माझीको अध्यक्षतामा आयोजित कार्यक्रममा समाजसेवी रामनारायण यादव, तुलसी यादव, रामचन्द्र यादव लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ