News Category 2073/10/06
तीन सय बोतल कोरेक्ससहित दुई पक्राउ
दैनिक समाचारदाता
राजविराज, ५ माघ ।
सप्तरीको हनुमाननगर योगिनीमाई नगरपालिका ८ बाट मंगलबार राती तीन सय बोतल लागूऔषध कोरेक्ससहित दुई जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा भारत सुपौल भगवानपुर ग्रामपंचायत १० का शिवनन्दन पोदार र सप्तरी हनुमाननगर योगिनीमाई नगरपालिका ८ का मोहमद जावेद मियाँ रहेका छन् ।
हनुमाननगर दक्षिण कोशी पलारको बाटो हुँदै लागूऔषध तस्करी हुँदै छ भन्ने विशेष सुचना आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट सादा पोशाकमा खटिएका टोलीले उनीहरुलाई राती साढे आठ बजे पक्राउ गरेका हुन् ।
बिआर ५०ई८५३८ नम्बरको मोटरसाइकलमा सवार रहेका उनीहरुले जुटको बोराभित्र लुकाई सो लागूऔषध बोकेका थिए । दुबै जनालाई बुधबार जिल्ला अदालत सप्तरीबाट लागूऔषध अन्तरगत म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ