News Category 2073/10/14
तीन दिने ग्रामिण पत्रकारिता तालिमको उद्घाटन
दैनिक समाचारदाता
राजविराज, १३ माघ ।
व्यवसायीक पत्रकारिता छोडी समाजप्रति उत्तरदायित्व रहने गरी पत्रकारिता गर्नेहरुको खाँचो रहेको एक कार्यक्रमका सहभागि बक्ताहरुले बताएका छन ।
सुचना तथा संचार मन्त्रालयको सहयोग तथा मधेशी पत्रकार संघको आयोजनामा बिहिबारदेखि सप्तरीको राजविराजमा संचालित नयाँ संचारमाध्यम र ग्रामिण पत्रकारिता सम्बन्धि तीन दिने तालिमको उदघाटन समारोहमा सहभागिहरुले सो कुरा बताएका हुन ।
मधेशी पत्रकार संघ सप्तरीका अध्यक्ष श्याम सुन्दर यादवको अध्यक्षता तथा संघका केन्द्रिय अध्यक्ष पंकज दासको प्रमुख आतिथ्यमा आयोजित सो तालिमको उदघाटन समारोहमा संघका केन्द्रिय सचिव बिपी साह, नेपाल पत्रकार महासंघका पुर्व सभापतिहरु शिबहरी प्रसाद भटराई, ब्याशशंकर उपाध्याय, विष्णु कुमार मण्डल, नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष श्रवण कुमार देव, महासंघका सल्लाहकार जितेन्द्र खड्का, प्रेस युनियन केन्द्रिय सदस्य अबधेश कुमार झा, युनियनका कावा अध्यक्ष राम नारायण विश्वास, पत्रकार मंचका अध्यक्ष शुभचन्द्र झा, नागरिक दैनिकका सिरहा संवाददाता मिथिलेश कुमार यादव, छिन्नमस्ता एफएमका स्टेशन मैनेजर शिब प्रताप साह, थारु पत्रकार संघका अध्यक्ष नविन चौधरी सहितकाहरुले ग्रामिण मुखी पत्रकारितालाई अगाडी बढाउनका लागि समाजलाई सुधार हुने गरी पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभयो ।
तिन दिन तालिममा सप्तरी, सिरहा र उदयपुर जिल्लाका करिब तीन दर्जन युवायुवतीहरुको सहभागिता रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ