News Category 2073/10/15
निःशुल्क स्वास्थ्य शिविरको सम्पन्न
दैनिक समाचारदाता
राजविराज, १४ माघ ।
सामुदायिक सेवा केन्द्र सप्तरीको आयोजनामा पूर्व क्षेत्रिय प्रहरी अस्पताल (ठाको देवी जोगेन्द्र भगत) रुपनीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
लाइफ गार्ड हस्पिटल बिराटनगरका ९ जना डाक्टर तथा गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल राजविराजका डाक्टरहरुले समेत शिविरमा उपचार गरेका छन् ।
सम्पन्न स्वास्थ्य शिविरमा ७ सय ५० जना बढी बिरामीहरुले उपचार गराएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
उक्त शिविरमा जिल्ला प्रहरी कार्यालय सप्तरी, पूर्व क्षेत्रिय प्रहरी अस्पताल रुपनी, लाइफ गार्ड हस्पिटल बिराटनगरको सहकार्यमा संचालन भएको हो ।
शिविरको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख दिवेश लोहनीले उद्घाटन गर्नु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ