News Category 2073/10/17
सहिद साकेत पार्कमा मैनवत्ति प्रज्जवलन
दैनिक समाचारदाता
राजविराज, १६ माघ ।
सहिद दिवसको अवसरमा आइतबार राजविराजस्थित सहिद साकेत चन्द्र मिश्र पार्कमा मैनवत्ति प्रज्जवलन गरिएको छ ।
पार्क व्यवस्थापन समितिको अगुवाईमा पार्कमा रहेको सहिद साकेत चन्द्र मिश्रको सालिकमा फुलमाला लगाई साँझ मैनवत्ति प्रज्जवलन गरिएको हो ।
सो अवसरमा संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य एवं पार्क व्यवस्थापन समितिका सदस्य शैलेन्द्र प्रसाद साह, नेपाली काँग्रेस सप्तरीका सचिव एवं समितिका सदस्य रामकुमार यादव, राजविराज नगरपालिका नेपाली काँग्रेसका सभापति एवं समिति सदस्य शम्भुलाल देव, नेकपा एमालेका अखिलेश झा, राजविराज वडा नं. ८ काँग्रेसका वडा सभापति एवं सदस्य समिर झा, बैधनाथ मण्डल, तरण दलका पार्थो सरकार, गंगासार गुप्ता लगायतको उपस्थिति रहेको थियो ।
हरेक वर्ष माघ १६ गते सहिद दिवसको अवसरमा पार्कमा मैनवत्ति प्रज्जवलन गरेर सहिदहरुको सम्झना गर्ने गरिएको साकेत पार्क व्यवस्थापन समितिका अध्यक्ष सुमेशचन्द्र मिश्र (मिन्टु) ले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ