News Category 2073/10/20
मुसहरबस्तीमा ब्लाङकेट बितरण
दैनिक समाचारदाता
राजविराज, १९ माघ ।
धर्मीहल्फा महिला बिकास क्लवले जाडोवाट बच्नका लागि सप्तरीको तोपास्थित मुसहरबस्तीमा ब्लाङकेट बितरण गरेको छ ।
पछिल्लो केही दिन यता जाडो बढ्दै गएको न्यानो कपडाको अभावमा स्थानिय मुसहर समुदायलाई समस्या भईरहेको अबस्थामा क्लवले तोपाका ४० परिवार मुसहरलाई ब्ुधबार न्यानोका लागि ब्लाङकेट बितरण गरेको हो ।
आयोजित कार्यक्रममा क्लवका अध्यक्ष ईन्जिनयर सुर्यनारायण यादब, कान्तिपुर संवाददाता अवधेशकुमार झा, कान्तिपुर टेलिभिजनका सम्वाददाता रामनारायण बिश्वास, समाज बिकास अभियान नेपाल तोपाका उपाध्यक्ष अशोककुमार यादब, सदस्य तजमुल मंसुरी, मुसहर समुदायका स्थानिय अगुवा मानतीदेबी सदा र देवन सदा लगायतले उत्तः ब्लाङकेट हस्तान्तरण गर्नुभयो ।
एकसाता यता हनुमाननगरमा ४०, देउरी भरुवामा ९५, बोरियाका ७५, रंजितपुरको मुसहरबस्तीमा १ सय, तिलाठी गाबिसको वडा नम्बर ८ र ९ मा एकसय, सडेपारमा ४० र छपकी भथौलमा ४०, तोपास्थित डोमबस्तीमा ४० ब्लाङकेट बितरण गरिएको क्लबका अध्यक्ष इं सूर्यनारायण यादवले जानकारी दिनुभयो । उहाँले बुधवारै छिन्नमस्ता गाबिस स्थित सखडाका ६५ परिवारलाई पनि ब्लाङकेट बितरण गरिएको बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ