News Category 2073/10/21
सखडाका विपन्नलाई ब्लायङकेट प्रदान
दैनिक समाचारदाता
राजविराज, २० माघ ।
सप्तरीको छिन्नमस्ता गाविसस्थित सखडामा बिहिबार विपन्न परिवारलाई चिसोबाट जोगिन रंगिन ब्लायाङकेट वितरण गरिएको छ ।
हेल्प नेपाल नेटवर्क काठमाण्डौंको सहयोग तथा धर्मी हल्फा महिला विकास क्लव लालापटीले त्यहाँका १ सय भन्दा बढी परिवारलाई चिसोबाट जोगिन रंगिन ब्लायाङकेट वितरण गरेको हो ।
क्लवका अध्यक्ष एवं समाजसेवी ई.सुर्य नारायण यादवको अध्यक्षता तथा गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालकी स्त्री रोग विशेषज्ञ डा.दिपा यादवको प्रमुख आतिथ्यमा आयोजित सो वितरण समारोहमा लालापटी गाबिसका निवर्तमान गाबिस अध्यक्ष निर्मल यादव, स्थानीय संचारकर्मी राजकुमार मण्डल, अशोक शर्मा, ईलाका प्रहरी कार्यालय सखडाका इन्चार्ज सुनिल कुमार यादव, स्वास्थ्य चौकी सखडाका अहेबद्वय अजय झा, मदनेश्वर चौधरी सहितकाहरुले त्यहाँका विपन्न परिवारलाई चिसोबाट जोगिन रंगिन ब्लायाङकेट प्रदान गरेको छ ।
क्लवले यसअिघ जिल्लाको विभिन्न गाबिसका हजारौ विपन्न परिवारलाई समेत रंगिन ब्लायाङकेट वितरण गरिसकेको क्लवका अध्यक्ष ई.यादवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ