News Category 2073/10/22
जिल्ला बारद्वारा डा. राउतको रिहाईको माँग
दैनिक समाचारदाता
राजविराज, २१ माघ ।
डा. सिके राउतलाई राज्यद्वारा गरिएको गैर कानुनी पक्राउको सप्तरी जिल्ला बार ईकाइ राजविराजले घोर भत्सर्ना गरेको छ ।
मानव अधिकार तथा सरोकार समिति जिल्ला बार एशोसिएशनका संयोजक अधिबक्ता मिना कुमारी देव र सप्तरी जिल्ला बार एशोसिएशन सप्तरीका सचिव उदित नारायण यादवद्धारा शुक्रबार संयुक्त रुपमा जारी विज्ञप्तीमा नेपाल अधिराज्यको संविधान २०७३ द्वारा प्रद्धत्त मौलिकहकहरु तहत मानव अधिकारको रक्षा, शान्ति, पुर्ण भेला गर्न पाउने, बिना हात हतियार सभा जुलुस गर्न पाउने तथा आफनो स्वतन्त्र अभिब्यक्ति दिन पाउने जस्ता मौलिक हकअधिकारमाथि कुठाराघात हुने गरी गरीएको सरकारी कदम गैर संविधानिक एवं निन्दनीय रहेको जनाईएको छ ।
साथै डा.राउतको गैरकानुनी पक्राउ प्रति सप्तरी जिल्ला अदालत बार एशोसिएशनले घोर भत्सर्ना गर्दै राउतलाई बिना शर्त रिहा गर्नुपर्ने माँग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ