News Category 2073/10/22
मोटरसाइकलको ठ्रक्करबाट अपरिचित व्यक्तिको मृत्यु
दैनिक समाचारदाता
राजविराज, २१ माघ ।
सप्तरी मधुपट्टी गाविस वडा नं. ९ स्थित पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ आइरहेको नम्बर नखुलेको मोटरसाईकलको ठक्करबाट एक जना अपरिचित व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ ।
गस्कालो बर्ण, कपाल अर्ध फुलेको, पातलो शरिर, हरियो ट्राउजर, सेतो सर्ट, सुन्तला रंगको भेष्ट लगाएको र साथमा सेतो गम्छा भएको अन्दाजी ५५÷६० वर्षिय पैदल यात्री पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यता मृत्यु भएक व्यक्तिको शवलाई पोस्मार्टमका लागि रा.उ स्मारक अस्पताल लाहान सिराहा पठाइएको र मृतक व्यक्तिको हालसम्म सनाखत हुन नसकेकोले खोजतलास जारि रहेको जिल्ला प्रहरी कार्यालय सप्त्रीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ