News Category 2073/10/24
संविधान संशोधनको माँग र स्थानिय तह पुर्नसंरचनाको बिरोध गर्दै मोर्चाद्वारा प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, २३ माघ ।
परिमार्जनसहित संविधान संशोधनको मांग र स्थानिय तह पुर्नसंरचना प्रतिवेदनको बिरोध गर्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले आइतबार राजविराजमा प्रदर्शन गरेको छ ।
स्थानिय शिव मन्दिरको प्राङ्गणबाट निस्केको बिरोध जुलुसले राजविराज नगरको परिक्रमा गर्दै जनआन्दोलन चौकमा बिरोध सभामा परिणत भएको थियो । सोही स्थानमा मोर्चाले स्थानिय तह पुर्नसंरचना आयोगको प्रतिवेदन समेत जलाएको छ ।
मोर्चाका सप्तरी संयोजक अमरनाथ मण्डलको अध्यक्षतामा आयोजित बिरोध सभामा संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य अशोक यादव, सद्भावनाका केन्द्रिय सदस्य दिनेश यादव, तमलोपाका केन्द्रिय सदस्य बिजय यादव, रामसपाका युवा लिगका केन्द्रिय सचिव भुपेनद्र यादव, तमसपाका जिल्ला अध्यक्ष कपिलदेव यादव लगायतले सरकार र मधेशी मोर्चाबीच भएको सहमति अनुसार परिमार्जनसहित संविधान संशोधन र जनसंख्याको आधारमा स्थानिय तह पुर्नसंरचना हुनु पर्ने मांग गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ