News Category 2073/10/24
केअ माविको अध्यक्षमा धीरु
दैनिक समाचारदाता
राजविराज, २३ माघ ।
राजविराजस्थित केशो अनिरुद्धवत्ति मावि विद्यालयको आईतबार सम्पन्न एक भेलाले विद्यालय व्यवस्थापन समिति सर्वसम्मतले चयन गरेको छ ।
सम्पन्न भेलाबाट विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा धिरेन्द्र कुमार बर्मा धिरुलाई सर्वसम्मतबाट चयन गरेको हो ।
त्यस्तै विद्यालय व्यवस्थापन समितिका सदस्यहरुमा क्रमशः अमृत लाल यादव, संतोषी चौधरी, कविता कुमरी साह, निलम देवी सिंह, ओम प्रकाश साह र सदस्य सचिवमा विद्यालयका प्रअ फुलेश्वर मण्डललाई चयन गरिएको छ ।
सो भेलामा विद्यालयका प्रअ मण्डलसहित निवर्तमान विद्यालय व्यस्थापन समितिका अध्यक्ष बलराम यादव लगायतले नव समितिका पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ