News Category 2073/10/25
कानुन व्यवसायीद्वारा अदालतमा धर्ना
दैनिक समाचारदाता
राजविराज, २४ माघ
उच्च अदालतका न्यायाधिशहरुको नियुक्तिमा नेपालको संविधान र न्याय परिषद् ऐनको गम्भिर उलंघन भएको भन्दै सोमबार पुनरावेदन बार एकाई राजविराज र जिल्ला बार सप्तरीका कानुन व्यवसायीहरुले धर्ना दिएका छन् ।
उच्च अदालत जनकपुर राजविराज इजलास र जिल्ला अदालत सप्तरीको मूल गेटमा दुबै बारका पदाधिकारी तथा आवद्ध कानुन व्यवसायीहरुले बिहान ११ देखी दिउँसो १ बजेसम्म धर्ना दिएका हुन् ।
यसअघि माघ ११ गतेदेखी नै दुबै अदालतमा कानुन व्यवसायीहरुले इजालास बहिष्कार गर्दैै आइरहेका छन् भने आन्दोलनका कार्यक्रम अनुसार सोमबार दुई घण्टा धर्ना दिएका हुन । यस्तै उनीहरुले माघ २७ गते बार सदस्यबाट सामूहिक राजीनामा दिने घोषणा समेत गरेका छन् ।
यता कानुन व्यवसायीहरुले माघ २९ गतेसम्म अदालतको इजलास बहिस्कार गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै सोही दिन आन्दोलनका नयाँ कार्यक्रम घोषणा गर्ने जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ