News Category 2073/11/01
क्रान्तिकारी किसान संघको २५ सदस्यीय केन्द्रिय समिति चयन
राजविराज÷नेपाल किसान मजदुर किसान पार्टीको भातृ संगठन नेपाल क्रान्तिकारी किसान संघको राजविराजमा सम्पन्न दोश्रो राष्ट्रिय सम्मेलनबाट नयाँ केन्द्रिय कार्य समिति सर्वसम्मतले चयन गरिएको छ ।
सम्पन्न अधिवेशनबाट संघको केन्द्रिय अध्यक्षमा डिल्ली प्रसाद काप्mले, उपाध्यक्षमा गोविन्द डुवाल, सचिवमा विकल प्रजापति र कोषाध्यक्षमा हरीराम सुवाल रहेका छन ।
त्यसैगरी केन्द्रिय सदस्यहरुमा क्रमश दिगम्वर यादव, कमल मैया सुवाल, मदन श्रेष्ठ, श्याम विशंखे, विर बहादुर डङ्गोल, ऐन बहादुर साही, प्रेम थापा, बजिर सिंह विक, रंजु देवी साह, गिता काप्mले, काली बहादुर बुढा, हकिम अन्सारी, प्रेम गुरुङ्ग, जोगि लाल थापा, बन बहादुर तामाङ्ग, मान बहादुर खडका, संजय कुमार सिंह, गुन दास महर्जन, वैजनाथ प्रसाद चौधरी, विष्णु शर्मा, रामाकान्त कापड सहित २५ सदस्यीय रहेका छन ।
यसैबिच चार सदस्यहरुलाई पछि मनोनयन गर्ने नेमकिपामा जिल्ला सदस्य दिपु कुमार यादवले जानकारी दिनुभयो । यसअघि किसान संघको दोश्रो राष्ट्रिय सम्मेलन राजविराजमा शुक्रबार उद्घाटन सत्र सम्पन्न भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ