News Category 2073/11/01
हतियारसहित एक फरार अभियुक्त पक्राउ
राजविराज÷ज्यान मार्ने उद्योग मुद्दाका फरार एक प्रतिवादीलाई सप्तरीको गोबरगाढा गाबिसस्थित कोशी टापुबाट शनिबार प्रहरीले अवैध हतियारसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीको टोली जिल्लाको गोबरगाढा गाबिस ३ हाल हनुमाननगर योगिनिमाई नगरपालिकाका ३८ वर्षिय जसमुल भन्ने नसरुल मियाँ कोशी टप्पुको पलारमा लुकिछिपी बसेको गोप्य सुचनाको आधारमा हतियारसहित बरामद गरेको हो ।
प्रहरीको गस्ती टोलीले अभियुक्तलाई कोशी टप्पुको बिच भागमा सानो छाप्रो बनाई बसेको अवस्थामा मियाँलाई कटुवा पेस्तोल १ थान, सोमा प्रयोग हुने गोली ३ राउण्ड बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी दान बहादुर कार्कीले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ