News Category 2073/11/10
सरकार माँग बारे गम्भिर नभएको भन्दै स्वास्थ्यकर्मीहरुले निकाले मौन जुलुस
दैनिक समाचारदाता
राजविराज, ९ फागुन ।
फागुन ३ गतेदखी आन्दोलनमा रहेका सप्तरीका सम्पूर्ण स्वास्थ्यकर्मीहरुले सोमबार राजविराजमा मौन जुलुस निकालेका छन् ।
सरकारले आफूहरुको माँग बारे गम्भिर नभएको भन्दै विगत ८ दिनदेखी उनीहरु जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्थाहरु बन्द गरि जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीमा धर्ना दिइरहेका छन् ।
प्रसुती सेवा बाहेक अन्य दैनिकी कामकाज ठप्प पारेर स्वास्थ्यकर्मीहरु स्वास्थ्यसंस्थामा तालाबन्दी गरेर जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीमा धर्ना बसेका हुन् ।
विभिन्न तहका स्वास्थ्यकर्मीहरुको पद व्यवस्थापन तथा जेष्ठताका आधारमा स्वास्थ्य संस्था प्रमुख हुनुपर्ने माग राख्दै स्वास्थ्यकर्मीहरु आन्दोलित छन् ।
जिल्लाका १ सय १६ स्वास्थ्य संस्थाहरुमा कार्यरत करिब ६ सय स्वास्थ्यकर्मीहरु आन्दोलनमा गएपछि यहाँका डेढ लाख बढी सेवाग्राहीहरु प्रत्यक्ष रुपमा प्रभावित भइरहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ