News Category 2073/11/13
सम्पन्न भेलाको माइन्यूट फिर्ता गर्न मोर्चासँग एमालेको आग्रह
दैनिक समाचारदाता
राजविराज, १२ फागुन ।
नेकपा एमाले सप्तरीले सप्तरी क्षेत्र नं. ६ स्थित मानराजा गाविसमा बुधबार कार्यकर्ता भेला सफलतापूर्वक सम्पन्न भएको जनाएको छ ।
पार्टीका सप्तरी अध्यक्ष गोबिन्द न्यौपानेद्वारा बिहीबार जारि विज्ञप्तिमा सो कुरा उल्लेख गर्दै भेला सम्पन्न पश्चात् मोटरसाईकल चढेर आएका मधेशी मोर्चाका कार्यकर्ता बताउने दुई जना यूवाले पछाडीबाट खोसी भागेकोले उक्त घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।
विज्ञप्तिमा नेपाली जनताले बर्षौदेखि संघर्षोप्रान्त संगठन गर्न र स्वतन्त्रतापूर्वक गतिबिधि गर्न पाउने प्राप्त संबैधानिक हकलाई कुन्ठित गर्ने गरी भएको उक्त घटनाप्रति घोर भत्र्सना गर्दै माइन्यूट फिर्ता गर्न आग्रह गरिएको छ ।
नेकपा एमाले पार्टी हाल मेची–महाकाली राष्ट्रिय अभियानमा जुटेको भन्दै विज्ञप्तिमा जिल्लाका सबै क्षेत्र र गाउँमा भेला, बैठक र घरदैलो कार्यक्रमहरु गरिरहेको उल्लेख छ । साथै विज्ञप्तिमा अभियान अन्तर्गत फाल्गुन २३ गते राजविराजमा हुने विशाल जनसभाको समेत तयारी भइरहेको जनाइएको छ ।
यसअघि मधेशी मोर्चा सप्तरीले बुधबार नेकपा एमालेले जिल्लाको क्षेत्र नं. ६ मानराजामा गरेको कार्यकर्ता भेला बिथोलेको र माइन्यूट समेत च्यातेको दाबी गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ