News Category 2073/11/20
मोर्र्चाले गाली गलौज गर्दै धम्कि दिएकोप्रति एमालेद्वारा खेद व्यक्त
दैनिक समाचारदाता
राजविराज, १९ फागुन ।
नेकपा एमाले सप्तरीले मेचिमहाकाली अभियान अन्तरगत फागुन २३ गते पार्टी अध्यक्ष केपी शर्मा ओली राजविराज आउनुहुने जनाएको छ ।
पार्टीका जिल्ला सचिव शम्भु यादवद्वारा बिहीबार जारि विज्ञप्तिमा उक्त अभियान अन्तरगत सप्तरीमा हुने जनसभा र वासको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
सोही विज्ञप्तिमा बिहीबार राजबिराजमा घरदैलो गरी पर्चा वितरण गरिसकेपछि एमाले कार्यकर्तालाई लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले गाली गलौज गदै धम्कि दिएको घटना प्रति ध्यानाकर्षण भएको जनाएको छ ।
लोकतान्त्रिक ब्यवस्थामा शान्तिपूर्ण गतिबिधि गर्न पाउने सवैको नैसर्गिक अधिकार रहेको जनाउँदै विज्ञप्तिमा लोकतन्त्रकै उपहास हुने गरी शान्तिपूर्ण गतिबिधि गर्न दिन्न भनि अलोकतान्त्रिक चरित्र प्रदर्शन गर्ने मोर्चाका कार्यकर्ताको ब्यबहार प्रति खेद ब्यक्त गरिएको छ ।
विज्ञप्तिमा अभियान पूर्वका झापा, मोरङ सुनसरी हुदै फागुन २३ गते राजबिराज आईपुग्ने जनाउँदै फागुन २३ गते राजविराजमा जनसभा सम्पन्न गरेपछि साझको बसाई कञ्चनपुरमा रहने उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ