News Category 2073/11/24
सप्तरी अनिश्चितकालिन बन्द, दुई दिने मधेश बन्द, सरकारबाट मोर्चाको समर्थन फिर्ता
दैनिक समाचारदाता
राजविराज, २३ फागुन ।
एमाले मेचीमहाकाली अभियान अन्तरगत सोमबार सप्तरीमा चार जनाको ज्यानै जानेगरि भएको घटनाको मधेशी मोर्चाले निन्दा गरेको छ ।
सोमबार राती मोर्चाको काठमाडौंमा बसेको बैठकले दुई दिन मधेश बन्दको आह्वान गर्दै सरकारलाई दिएको आफ्नो समर्थन समेत फिर्ता लिएको छ । बैठकले शान्तिपूर्ण आन्दोलनका क्रममा प्रहरीले गोली चलाएर दमन गरेको ठहर गर्दै घटनाका दोषिमाथी कारवाहीको माग समेत गरेको छ ।
यसैगरि अत्यन्त दुःखदायी घटनापछि मधेशी मोर्चा सप्तरीले मंगलबारदेखि सप्तरीका सम्पुर्ण सरकारी कार्यालय, यातायात, बजार, उद्योगधन्दा, शैक्षिक संघ संस्थाहरु समेत बन्द गर्ने निर्णय गरेको छ ।
मोर्चाका प्रवक्ता अमरनाथ मण्डलले दिएको जानकारी अनुसार नेकपा एमालेको मेचीमहाकाली रथ यात्राको क्रममा प्रहरीको गोलीबाट मृत्यु भएको घटनाको बिरोधमा मोर्चाले मंगलबारदेखि अनिश्चतकालिन सप्तरी बन्दको घोषणा गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ