News Category 2073/11/25
घटनाको छानविनका लागि बारद्वारा टोली गठन
दैनिक समाचारदाता
राजविराज, २४ फागुन ।
सप्तरीमा सोमबार तीनजनाको ज्यानको जानेगरि भएको घटनापछि सप्तरी जिल्ला बार एकाई र उच्च अदालत जनकपुरको राजविराज इजलास बार पनि आन्दोलित भएको छ ।
उच्च अदालत जनकपुर राजविराज इजलास बार र सप्तरी जिल्ला बारको आज मौन जुलुस निकालेका छन् ।
यता उच्च अदालत जनकपुर राजविराज इजलास बार र सप्तरी जिल्ला बारको मंगलवार बिहान सम्पन्न बैठकले एमालेको मेची महाकाली अभियान अन्तरगत सोमवार भएको घटनावारे छानविन गर्न उच्च अदालत जनकपुर राजविराज इजलास वार इकाईका अध्यक्ष विजयकुमार यादबको संयोजकत्वमा ११ सदस्यीय छानविन टोली गठन गरेको छ ।
कानुन ब्यबसायीहरुले बन्दी प्रत्यक्षीकरण, निशेधाज्ञा र थुनछेकका वाहेकका मुद्दामा बहस पैरबी नगर्ने निर्णय भएको जिल्ला बार अध्यक्ष रामप्रसाद चौधरीले जानकारी दिनुभयो ।
यता जिल्ला बारका कोषाध्यक्ष दिगम्बर यादब समेत प्रहरीको गोली लागि घाइते छन् । उनको विपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा गम्भिर अबस्थामा उपचार भईरहेको छ । उनको पेटमा गोली लागेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ