News Category 2073/11/27
सप्तरीवासीले मानवअधिकारको अनुभूती पाएन्न ः आयोगकी प्रवक्ता अन्सारी
दैनिक समाचारदाता
राजविराज, २६ फागुन ।
राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य एवं प्रवक्ता मोहना अन्सारीले सप्तरीवासीले मानवअधिकारको अनुभूती नपाएको स्वीकार गर्नुभएको भएको छ ।
सप्तरी घटनाको तीन दिनपछि स्थलगत अनुगमनमा बिहीबार राजविराज आउनु भएकी आयोगकी प्रवक्ता अन्सारीले सो कुरा स्वीकार गर्दै सप्तरीमा सुरक्षाकर्मीले अनावश्यक भन्दा बढी बल प्रयोग गरेको आरोप लगाउनु भएको छ ।
उहाँले विगतमा आयोगले विभिन्न घटना सम्बन्धी सरकारलाई प्रतिवेदन बुझाए पनि सो कार्यान्वयन नगरेकोले अहिले सप्तरीमा दुर्घटना भएको दाबी गर्नुभयो । उहाँले जिल्लामा भएको घटना सम्बन्धी सुक्ष्म अनुसन्धान गर्ने प्रतिबद्धता व्यक्त गर्दै आयोग सो घटनाप्रति गम्भिर भएको बताउनुभयो ।
आयोग कुनै राजनीतिक दल वा सरकारको पक्षपोषण नरहेको स्पष्ट गर्दै मानवअधिकार आयोग जहिले पनि निस्पक्षतामा ध्यान दिने गरेको जिकिर गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ