News Category 2073/11/27
एमालेद्वारा घटनाको न्यायिक छानबिनको माँग
दैनिक समाचारदाता
राजविराज, २६ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी एमाले सप्तरीले सप्तरीको मलेठ गाबिसको घटनाको घोर भत्सर्ना गर्दै घटनाको न्यायिक छानवीन गरी सत्यतथ्य सार्वजनिक गर्न दोषिलाई कारवाही गर्न सरकारसँग माँग गरेको छ ।
एमालेका जिल्ला सचिव शम्भु यादवद्वारा जारी विज्ञप्तीमा प्रहरी र प्रदर्शनकारीवीच भएको झडपमा प्रहरीको गोलीलागि मृत्यु भएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतक परिवारलाई उचित क्षतिपूर्ति दिन र झडपमा घाईते भएकाहरुको उपचार गर्न सरकारसँग जोडदार माँग गरिएको छ ।
त्यस्तै जनसभाबाट फर्किर्दै गरेका पार्टीका स्थानीय नेता, कार्यकर्तालाई प्रदर्शनकारीले बाटो छेकी मोटरसाईकल जलाउने, अमानवीय ब्यबहार गर्ने तथा कुटपीट गरी घाइेत बनाउने कार्य गरेको हुदाँ घाईतको उपचार र क्षतिपूर्तिको ब्यवस्था गर्नुपर्ने माग गरेको छ ।
विज्ञप्तिमा घटनालाई अतिरंजित गरी नेकपा एमालेबिरुद्ध भ्रम सृजना गनर्,े सामाजिक बहिस्कारको आह्वानको नाममा गैरराजनैतिक चरित्र प्रदर्शन गर्ने कार्यप्रति खेद ब्यक्त गर्र्दै त्यस्तो कार्य नगर्न आग्रह गर्दै नेकपा एमाले सप्तरीको कार्यालय र नेताहरुको निवासमा ढुंगामुढा तथा तोडफोड गर्ने कार्यप्रति खेद प्रकट गर्दै त्यस्तो कार्य नगर्न अनुरोध समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ