News Category 2073/11/28
अधिवक्ता पोखरेलमाथी गरिएको अभद्र व्यवहारप्रति बारद्वारा दुःख व्यक्त
दैनिक समाचारदाता
राजविराज, २७ फागुन ।
उच्च अदालत बार एशोसिएशन राजविराजले नेकपा एमालेको मेचीमहाकाली अभियान अन्तरगत जिल्लामा मधेशी जनतामाथी प्रहरीले गरेको बर्बरतापूर्ण गोली प्रहारबाट शहिद भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
बारका अध्यक्ष बिजय कुमार यादवले शुक्रबार एक विज्ञप्ति जारि गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
साथै विज्ञप्तिमा बारका सदस्य अधिवक्ता सुजित कुमार पोखरेलमाथी मंगलबार केही व्यक्तिहरुले अभद्र व्यवहार तथा हातापात गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाइएको छ ।
विज्ञप्तिमा मधेश आन्दोलनको पक्षमा सदैव उभिएका अधिवक्ता पोखरेलमाथी गरिएको त्यस्ता निन्दनिय कार्यप्रति दुःख व्यक्त गर्दै अब उप्रान्त त्यसप्रकारको घटना नदोहरिन सम्बन्धी पक्षमा आग्रह गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ