News Category 2073/12/07
स्वीजरल्याण्डका राजदुत योग फेडेनद्वारा सूचना केन्द्रको अनुगमन
दैनिक समाचारदाता
राजविराज, ६ चैत ।
नेपालका लागि स्वीजरल्याण्डका राजदुत योग फेडेनले आइतबार राजविराजस्थित सुरक्षित अप्रवासन सूचना तथा परामर्श केन्द्र कार्यालयको अनुगमन तथा निरिक्षण गर्नुभएको छ ।
हेल्भेटास नेपालको सहयोग, एससिडि, नेपालद्वारा संचालित सुरक्षित अप्रवासन सुचना तथा परामर्श केन्द्रको उहाँले औपचारिक रुपमा अनुगमन गर्नुभएको हो ।
सो सूचना तथा परामर्श केन्द्रमा राजदुत फेडेनले सामी हेल्भेटास नेपालका प्रतिनिधी, सप्तरी सामुदायिक विकास केन्द्र नेपाल र सबल नेपालका प्रतिनिधिहरुसँग सामूहिक रुपमा भावी रणनीति योजनाका बारेमा छलफल समेत गर्नुभएको एससिडिसीका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिनुभयो ।
सो कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल, स्थानिय विकास अधिकारी सुदेव कुमार पोखरेल, प्रहरी प्रमुख अनुराग द्ववेदी लगायतसँग पनि जिल्लामा स्वीस सरकारबाट संचालित विभिन्न आयोजना तथा परियोजना सम्बन्धी जानकारी लिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ